Sunday, February 27, 2011

मान्छे

आश्रय दियो - टाउकोमा टेक्छ।
उपदेश दियो - मुन्टो बटार्छ॥
आदर गर्यो - चाकडी सम्झन्छ।
उपकार गर्न खोज्यो - वास्ता गर्दैन॥
विश्वाश गर्यो - धोका दिन्छ।
क्षमा गर्यो - कोतर सम्झन्छ॥
प्रेम गर्यो - आघात गर्छ।
दु:खको समयमा - सुख खोज्छ ॥
सुखको समयमा - इर्श्यालु हुन्छ।

No comments:

Post a Comment